सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा बुढीगंगा ८ को अध्यक्षमा काँँग्रेसका रावल विजयी 

२०७९ असार २५, ०६:११ खबर संवाददाता

बाजुराः बाजुराको बुढीगंगा नगरपालिका ८ को अध्यक्षमा काँग्रेसका रमेशबहादुर रावल विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार बिराज रावललाई पराजित गर्दै रावल विजयी भएका हुन्। 

विजयी रावलले ३ सय ५९ ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी बिराज रावलले ३ सय १ मत ल्याए। 
 

कमेन्ट लोड गर्नुस