सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा आँखा अस्पतालमा कृषि बैँकको बैङ्किङ काउन्टर सञ्चालन

२०७५ फाल्गुन १०, ०२:५५ खबर संवाददाता

कृषि विकास बैँक धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पतालमा बैङ्किङ काउन्टर सञ्चालनमा ल्याएको छ। गेटा क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले आँखा अस्पतालमा मंगलबार देखी काउन्टर सञ्चालनमा ल्याईएको कृषि विकास बैँक धनगढी शाखाले जनाएको छ।

बैँङ्किङ काउन्टरको मंगलबार कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यले उद्घाटन गरेका थिए। बैङकिङ काउन्टरबाट सम्पूर्ण सेवा लिने सकिने कृषि विकास बैँकले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस