सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द राजमार्ग खुल्यो 

२०७९ असार २३, ०४:०८ खबर संवाददाता

बैतडीः पहिरो खसेपछि अवरुद्ध भएको बैतडीको दशरथचन्द राजमार्ग संचालनमा आएको छ। जिल्लाको पाटन नगरपालिका ८ स्थित आरुबाटा भन्ने स्थानमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। 

बिहानदेखि अवरुद्ध भएकोमा अहिले राजमार्ग संचालनमा आएको प्रहरी चौकी खोड्पेले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस