सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिनाजुले गरे सालीलाई बलात्कार

२०७९ असार १९, १०:५० खबर संवाददाता

काठमाडौँ: काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजाल पक्राउ परेका हुन्। 

कीर्तिपुरस्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी सालीलाई उनले पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।  आरोपीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

कमेन्ट लोड गर्नुस