सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक पुरुषको मृत्यु 

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७९ असार १९, ०७:५२ खबर संवाददाता

धनगढी: शनिबार कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको वेदकोट नगरपालिका-१० का अन्दाजी ५५ वर्षीय पुष्कर चौधरीको मृत्यु भएको हो।

उनको विषादी सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। विषादी सेवन गरेका उनको हिजो महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस