सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप तीन जनामा हैजाको संक्रमण पुष्टि 

२०७९ असार १८, ०७:०३ खबर संवाददाता

काठमाडौँः काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो। 

असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांक अनुसार १७ जनामा पुष्टि भएको हो। हालसम्म काठमाडौँको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ।
 

कमेन्ट लोड गर्नुस