सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरो जाँदा सडक अवरुद्ध 

फाइल फोटो
फाइल फोटो
२०७९ असार १५, ०२:४७ खबर संवाददाता

धनगढीः  दार्चुलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। जिल्लाको शैल्यशिखर नगरपालका-९ नक्तडीस्थित गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो। 

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस