सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको सदरमुकाममा राखिएको जयपृथ्वीको सालिक तोडफोड

२०७९ असार १३, ०८:१५ खबर संवाददाता

बझाङ: बझाङ सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा राखिएको जयपृथ्वीबहादुर सिंहको सालिक अज्ञात समूहले तोडफोड गरेको छ। बझाङ्गी भाषाको चलचित्र छायांकनका लागि गतवर्ष असोजमा उक्त चोकमा सालिक राखिएको थियो। सालिक कहिले र कसले तोडफोड गर्‍यो भन्नेबारे पत्ता नलागेको प्रहरीले बताएको छ। 

अर्ध कदको सालिक तोडफोड गरेर टाउकोको भाग शरीरबाट छुट्याएर फुटाइएको छ। 


 

कमेन्ट लोड गर्नुस