सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री गृहपालिकामा, सडक अनुगमन 

२०७९ असार १३, ०५:२५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट गृहपालिका पुगेका छन्। मुख्यमन्त्री भट्टले हिजो डोटीस्थित गृहपालिका केआइसिङ पुगेर सडक अनुगमन समेत गरेका हुन्। 

उनले राजपुर, रानागाउ, वायल, बासुदेबी, तिखात्तर, चमारा चौतारा (बोगटान) हुँदै बिपिनगर सहजपुर जोड्ने सडकको अनुगमन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। उक्त सडकको काम धमाधम भैरहेको छ। 

कमेन्ट लोड गर्नुस