सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना

२०७९ असार ११, ११:०० खबर संवाददाता

काठमाडौँ: काठमाडौँबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएका छन्। बिहान करिब ६ बजेको समयमा ना८ख १३६ नम्बरको बस सडक छेउमा पल्टीएको हो।

४३ जना सवार उक्त बस तीव्रगतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस