सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ असार ८, ०५:०५ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप १० जना सङ्क्रमणमुक्त भएका छन्। हाल देशभर १४२ जना सक्रिय सङ्क्रमित रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस