सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलिबल संघ बैतडीको अध्यक्षमा भट्ट

२०७९ असार ६, ०३:३९ खबर संवाददाता

बैतडी:  जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा जनकराज भट्ट चयन भएका छन्। जिल्ला अधिवेसनबाट भट्ट जिल्ला अध्यक्षमा चयन भएका हुन्।

यसैगरी उपाध्यक्षमा बसन्त प्रकाश बिष्ट र प्रेम बहादुर चन्द चयन भएका छन्। महासचिवमा लक्ष्मण सिंह भण्डारी, कोषाध्यक्षमा भुपेन्द्र चन्द चयन भएका छन्। सदस्यमा देव बहादुर महरा, चन्द्र सिंह भण्डारी, कैलाश थापा, धिरज चन्द, दिनेश सिंह ठगुन्ना, देव बहादुर चन्द र दुरा भट्ट रहेका छन्।

 

कमेन्ट लोड गर्नुस