सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट डोटी फर्केका पुरुष ९ दिनदेखि बेपत्ता

२०७९ असार २, ०४:५४ खबर संवाददाता

डोटी: डोटी घर भइ हाल भारतमा कार्यरत अर्जुन भुल ९ दिनदेखि अज्ञात अवस्थामा छन्। जेठ २५ गते घर जान भनि हिँडेका उनी हालसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ। 

४५ वर्षीय भुल २५ गते मुम्बईबाट नेपाल घर आउनका लागि रेल चढेको तर घर नपुगेका उनका बुवाले बताए। परिवारले उनको खोजी गरिदिन सबैलाई आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस