सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि 

२०७९ जेठ २४, १२:१५ खबर संवाददाता

धनगढीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलवार १२ नमूनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको हो।

सेतीमा हालसम्म १२ लाख २७ हजार ३०८ जनाको पिसीआर परिक्षण भएको छ। जसमध्ये २३ हजार ९ सय ६९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

कमेन्ट लोड गर्नुस