सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार्टड एकाउन्टेन्ट्स एसोसिएट्सद्धारा धनगढीमा शाखा विस्तार

२०७५ फाल्गुन ४, ०६:५३ खबर संवाददाता

एचडीएसडी एसोसिएट्स चार्टड एकाउन्टेन्टस् नामक संस्थाले धनगढीमा शाखा विस्तार गरेको छ। शनिबार सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री झपट बोहोराले चार्टड एकाउन्टेन्टसको धनगढीमा शाखा कार्यालयको उद्घाटन गरेका हुन्। धनगढीमा शाखा खोलेको सस्थाले देशभरिनै शाखा विस्तार शाखा व्यवस्थापक दिपक बोहराले बताए। 

कमेन्ट लोड गर्नुस