सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु 

२०७९ जेठ २०, ०७:३१ खबर संवाददाता

धनगढी: बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए। 

वडा अध्यक्ष बिष्टका अनुसार बिहीबार साँझ सात बजेतिर खिपाली नजिकै रहेको बान्नरो भिर भन्ने स्थानबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको हो।  

 

कमेन्ट लोड गर्नुस