सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० युनिटसम्म विद्युत् खपत गर्नेलाई अब नि:शुल्क 

२०७९ जेठ १५, ०६:२३ खबर संवाददाता

काठमाडौं: सरकारले  २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले वजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन्। 

२० युनिटसम्म विद्युत्त खपत गर्ने उपभोक्ताहरुले नि:शुल्क पाउँदा कम उपभोग गर्ने र विपन्न वर्गहरुले सुविधा पाउने सरकारको दाबी छ।

कमेन्ट लोड गर्नुस