पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब
२०७९ जेठ १५, ०६:००
धनगढीः सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब बजेट विनियोजन गरेको छ। बुटवल–नारायणगढ खण्ड सकाउने र कमला कञ्चनपुर खण्ड अहिले विस्तार भइरहेको छ। सरकारले आगामी वर्षको बजेटमा कमला पथलैयासहितका खण्ड अघि बढाउन ३० अर्ब बजेट विनियोजन गरेको हो।
यो आयोजनाका लागि सबै स्रोत वैदेशिक ऋणबाट स्रोत व्यवस्थापन गरिने भएको छ।
कमेन्ट लोड गर्नुस