सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनमा पश्चिमी हतियारको 'ठूलो' ढुवानी नष्ट गरेको रुसको दाबी

२०७९ जेठ ७, ०९:०४ रासस

मस्को: मस्कोको सेनाले उत्तरपश्चिमी युक्रेनमा लामो दूरीका मिसाइलहरू सहित पश्चिमी(आपूर्ति गरिएका हतियारको ठूलो ढुवानी नष्ट गरेको  रुसी रक्षा मन्त्रालयले शनिबार बताएको छ।

संयुक्त राज्य  अमेरिका र युरोपेली देशहरूबाट पठाइएका उच्च सटीक लामो दूरीका समुद्रमा(आधारित हतियार र सैन्य उपकरणहरूको ठूलो मात्रा ज़ाइटोमिर क्षेत्रको मालिन रेलवे स्टेशन नजिकै नष्ट गरिएको मन्त्रालयले पुष्टि गरेको छ।
 

कमेन्ट लोड गर्नुस