सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तमा एमालेले खाता खोल्यो, वडा नम्बर ९ मा कार्की विजयी

२०७९ जेठ ७, १०:३७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ मा एमालेका गगन सिंह कार्की विजयी भएका छन्। कार्की ८३६ मत सहित निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका मानसिंह रावतले ७४० मत पाएका छन्। यस्तै, कांग्रेसका प्रताप नाथले ६३७ मत प्राप्त गरे।

कमेन्ट लोड गर्नुस