अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा साउँद विजयी
२०७९ जेठ २, ०८:५६
धनगढीः अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भिम खड्का विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम आउजीलाई १ हजार ४ सय ७६ को फराकिलो मत अन्तरले पराजित गर्दै साउँद अध्यक्षमा निर्वाचित भएका हुन्।
साउँदले ३ हजार ९ सय ८२ मत पाएका थिए भने उनका प्रतिद्धन्द्धी एमालेका आउजीले २ हजार ५ सय ६ मत प्राप्त गरेका थिए।
कमेन्ट लोड गर्नुस