सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको महाकाली नगरमा एमालेले जित्यो, गठबन्धन पराजित 

२०७९ जेठ १, ०४:४६ खबर संवाददाता

धनगढीः दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेबाट मेयरमा नरसिंह चैसिर र उपमेयरमा दुर्गा कुमारी खत्रीले जित हात पारेका हुन्। 

उनीहरु गठबन्धनका तर्फबाट साझा उम्मेदवार हंशराज भट्ट र सुना बोहरालाई पराजित गर्दै विजयी भएका हुन्। 

कमेन्ट लोड गर्नुस