डडेल्धुरामा अहिलेसम्म कसले कहाँ जित्यो ?
डडेल्धुराः ७ स्थानीय तह रहेको डडेल्धुरामा चुनावको मत परिणाम आइरहेको छ। जसमध्ये गन्यापधुरा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन्।
काँग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले ३१८४मत प्राप्त गरी विजयी भए। उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले ३०१३ मत प्राप्त गरी निर्वाचित भइन्। अध्यक्षका अर्का उम्मेदवार काँग्रेस बिपीका सुरेन्द्र बहादुर मालीले १६०५ मत मात्रै प्राप्त गरे भने नेकपा एमालेका इन्द्र महराले १७०३ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत दिलिप तामाङ्गले जानकारी दिए।
अहिलेसम्मको कुन वडामा कसले जित्यो ?गन्यापधुरा गाउँपालिका
अध्यक्ष: इन्द्र कार्की
उपाध्यक्ष: ज्ञानु सेठी
वडा नं १ नरेश भण्डारी, नेपाली काँग्रेस विपी
वडा नं २ मनोज देउवा, नेपाली काँग्रेस
वडा नं ३ चक्र देउवा, नेपाली काँग्रेस
वडा नं ४ नरेश भट्ट, नेपाली काँग्रेस
वडा नं ५ चन्द्रप्रकाश रोस्यारा, नेपाली काँग्रेस
अमरगढी नगरपालिका
वडा नं १ लोकबहादुर ऐर, नेपाली काँग्रेस
वडा नं २ हेमराज पन्त, नेपाली काँग्रेस
वडा नं ३ तीर्थबहादुर ऐर, नेपाली काँग्रेस
अजयमेरु गाउँपालिका
वडा नं १ दत्तिसिंह भण्डारी, नेपाली काँग्रेस
वडा नं ६ हरि भण्डारी, नेपाली काँग्रेस
परशुराम नगरपालिका
वडा नं १ लालबहादुर धामी, माओवादी केन्द्र
वडा नं २ रमेश बोहरा, नेपाली काँग्रेस
वडा नं ३ नरेश खवास, नेपाली काँग्रेस
आलिताल गाउँपालिका
वडा नं १ यज्ञबहादुर देउवा, नेकपा एमाले
वडा नं २ प्रमोद मल्ल, नेपाली काँग्रेस
वडा नं ३ बलबहादुर बुढा, माओवादी केन्द्र
वडा नं ६ कुम्भर बुढा, नेकपा एमाले
वडा नं ७ बीरबहादुर बोहरा, माओवादी केन्द्र
वडा नं ८ धनबहादुर देउवा, नेपाली काँग्रेस
भागेश्वर गाउँपालिका
वडा नं १ मणिकराज भट्ट, स्वतन्त्र
नवदुर्गा गाउँपालिका
वडा नं १ शेरबहादुर साउँद, नेपाली काँग्रेस
वडा नं ३ भक्त कठायत, माओवादी केन्द्र
वडा नं ५ प्रेमसिंह ऐर, एकीकृत समाजवादी