डडेल्धुराको भागेश्वर–१ मा स्वतन्त्र उम्मेदवार भट्ट विजयी
२०७९ जेठ १, १०:२७
डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट विजयी भएका छन्।
उनले ३५४ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवारले ३०८ मत पाएका छन्।
कमेन्ट लोड गर्नुस