सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेका बोहरा बने छाङ्गरु र तिंकरको अध्यक्ष 

२०७९ वैशाख ३१, ०५:५४ खबर संवाददाता

दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–१ को अध्यक्षमा एमालेका असोकसिंह बोहरा विजयी भएका छन्। कालापानी नजिक पर्ने तिंकर र छाङ्गरु रहेको वडाको नेतृत्वमा १ सय ९८ मतसहित बोहरा विजयी भएका हुन्।

बोहराका प्रतिद्धन्द्धी कांग्रेसका शंकरसिंह ऐतवालले १ सय ४५ मत ल्याएका छन्। छाङ्गरु र तिंकर दुवै केन्द्रमा गरेर कूल ३ सय ५५ मत खसेको थियो।

कमेन्ट लोड गर्नुस