सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर आयरल्यान्डमा बेलायतको एकपक्षीय कारवाही अस्वीकार्यः इयु

२०७९ वैशाख २९, ०८:१६ रासस

ब्रसेल्स: युरोपेली संघले बिहीबार चेतावनी दिदै बेलायतले उत्तरी आयरल्याण्डमा ब्रेक्सिटपछिको व्यापार व्यवस्थालाई एकपक्षीय रूपमा बेवास्ता गर्ने कुनै पनि कदम अस्वीकार्य हुने र गुड फ्राइडे सम्झौताको लागि खतरा हुने बताएको छ। 

युरोपेली आयोगका उपाध्यक्ष मारोस सेफकोभिकले बेलायतका विदेशमन्त्री लिज ट्रससँगको फोन वार्तापछि जारी गरेको विज्ञप्तिमा एकपक्षीय कारबाही स्वीकार्य नऐको जनाएको छ। 

कमेन्ट लोड गर्नुस