प्रधानमन्त्री देउवा डडेल्धुराबाट मतदान गरेर मात्रै फर्किने
२०७९ वैशाख २७, ०९:३८
धनगढी: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेल्धुराबाट काठमाडौं फर्किने भएका छन्।
उनका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किने भएका हुन्। देउवा चुनावी सभामा सहभागी हुन सोमबार गृहजिल्ला डडेल्धुरा पुगेका थिए।
कमेन्ट लोड गर्नुस