सुदूर नेपाललाई विश्वसँग जोड्दै

नरेन्द्र मल्लको ‘छेउमै म छु नि’ सार्वजनिक (भिडियोसहित)

२०७९ वैशाख २५, ११:५८ खबर संवाददाता

काठमाडौं: गायक तथा सर्जक नरेन्द्र मल्लको ‘छेउमै म छु नि’ बोलको गित सार्वजनिक भएको छ। गीत भिडियो सहित एस ३ के ईन्टरटेमेन्टबाट सार्वजनिक गरिएको हो। नरेन्द्र मल्लको लयरशब्द रहेको गीतमा नरेन्द्र मल्ल, सुनिता बुढा,बिरेन महता, सपना सुनारले स्वर भरेका छन्।

सृजन बरालद्वारा निर्देशित गीतको भिडियोमा सतिस अधिकारी, अञ्जु निरौला र हेमराज अधिकारीले अभिनय गरेका छन्। भिडियो बन्दीपुरका विभिन्न ठाउँहरूमा सुटिङ गरिएको छ।

 

 

कमेन्ट लोड गर्नुस