बुर्किना फासोमा एम्बुस आक्रमण, एघारको मृत्यु
२०७९ वैशाख २४, ०५:५२
उगादुगुउ : बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी एघार जनाको।मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन्।
सोले सहरनजिकै भएको पहिलो हमलाले सेनालाई सहयोग गर्ने दुई सैनिक र चार सर्वसाधारणको मृत्यु भएको थियो। ओआनोबेमा अर्को आक्रमणमा पाँच अर्धसैनिक सेनाको मृत्यु भएको थियो, सेनाले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ। -एएफपी
कमेन्ट लोड गर्नुस