सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्फालाई अल्मुताइरीको पत्रः १० खेलाडीलाई मैले माफी दिएँ, कारबाही नगर्नुस्

२०७९ वैशाख १८, ०२:११ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोपित गर्ने १० खेलाडीलाई माफी दिएको बताएका छन्। साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर खेलाडीहरलाई कारबाही नगर्न आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस