सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको गाउँपालिकामा २२ वर्षीय युवकद्वारा अध्यक्षका लागि उम्मेदवारी

२०७९ वैशाख १२, ०५:०४ खबर संवाददाता

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्षका लागि २२ वर्षीय युवकले उम्मेदवारी दिएका छन्।  राष्ट्रिय जनमोर्चाका डडेल्धुराका सहसचिव रहेका टंक अवस्थीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन्। 

उम्मेदवारी दर्तापछि उनले भने, ‘यो अन्तिम होइन सुरुवात हो, आन्दोलन हो, युवा पुस्ता र आजको युगको चीत्कार हो।’

कमेन्ट लोड गर्नुस