सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम पञ्चदेवलको मेयरमा गायक टंकले गरे मनोनयन दर्ता

२०७९ वैशाख १२, ०४:३४ खबर संवाददाता

धनगढीः अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा गायक टंक तिमिल्सेनाले मनोनयन दर्ता गरेका छन्। सोमबार पञ्चदेवल विनायकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर तिमिल्सेनाले स्वतन्त्र मनोनयन दर्ता गराएका हुन्। 

सुदूरपश्चिमको विकट मानिने अछामबाट कलाकारितामा उदायका तिमिल्सैना स्वतन्त्रबाट मेयरमा लड्न लागेका छन्। 
 

कमेन्ट लोड गर्नुस