सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक टंक तिमिल्सेनाले अछाममा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिँदै

२०७९ वैशाख ११, ०९:०७ खबर संवाददाता

धनगढीः अछाममा देउडा गायक टंक तिमिल्सेनाले नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।

उनले जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाबाट स्वतन्त्र मेयर पदमा उम्मेदवारी दिने बताएका छन्।

सुदूरपश्चिमको विकट मानिने अछामबाट कलाकारितामा उदायका तिमिल्सैनाले स्वतन्त्रबाट सोमबार उम्म्दवारी दर्ता गर्ने समाजिक सञ्जाल मार्फत जानकारि गराएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बैशाख १२ गते बिहानको १० बजे उम्मेदवारी दर्ता छ। सबै आफन्तजन सुभचिन्तकहरुमा जानकारी। सकिन्छ भने उपस्थितीको लागि अनुरोध गर्दछु। मेयर पद (स्वतन्त्र उम्मेदवार)’

कमेन्ट लोड गर्नुस