सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका १० पालिकामा यी हुन् एमालेका उम्मेदवार

२०७९ वैशाख ११, ०१:४४ खबर संवाददाता

अछामः अछाममा एमालेले १० पालिकाका उम्मेदवारको नाम टुंगो लगाएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका जिल्लाका १० वटा पालिकामध्ये ३ पालिकाका ४ पद बाहेक अन्य सबै पालिकाको उम्मेदवारको टुंगो लगाएको हो। 

रामारोशन गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र साफेबगर नगरपालिकाको उपप्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ।

कमेन्ट लोड गर्नुस