सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायलका १० जनप्रतिनिधिले दिए राजीनामा

२०७९ वैशाख १०, १२:०३ खबर संवाददाता

धनगढी : डोटीको जोरायल गाउँपालिकाका १० जना जनप्रतिनिधिले राजीनामा दिएका छन्।

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमूना बोहरा, वडा नम्बर ४ का वडाध्यक्ष नन्दराज भट्ट, ६ का वडाध्यक्ष लालबहादुर साँउद, २ का वडा सदस्य शँकर रावल र खगिता विक, ३ का वडा सदस्य चक्रबहादुर साउँद र लक्ष्मी विक र कार्यपालिका सदस्य पम्फा थापाले राजीनामा दिएका हुन्। आगामी वैशाख ३० गते हुने निर्वाचनमा पून उम्मेदवार बन्नका लागि उनीहरुले राजीनामा दिएका हुन्। 

कमेन्ट लोड गर्नुस