सुदूर नेपाललाई विश्वसँग जोड्दै

वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंक धनगढीद्वारा रक्तदान कार्यक्रम

२०७९ वैशाख ६, ०५:५४ खबर संवाददाता

धनगढी: सिटिजन्स बैंक धनगढी शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। 

१५औँ वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान कार्यक्रम गरिएको हो।  उक्त कार्यक्रममा ३२ जनाले रगत दान गरेको बैंकले जनाएको छ। 

कमेन्ट लोड गर्नुस