सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाको टेक्सासमा सडक दुर्घटनामा परी कम्तीमा २ जनाको मृत्यु

२०७९ वैशाख ४, ०५:२१ खबर संवाददाता

टेक्सास [अमेरिका]: अमेरिकी राज्य टेक्सासको उत्तरपूर्वी ह्यारिस काउन्टीमा शनिबार साँझ रेलले एउटा गाडीलाई ठक्कर दिँदा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

ह्यारिस काउन्टी शेरिफको कार्यालयले ट्वीट अनुसार प्रारम्भिक जानकारीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटना राति करिब ८ बजे भएको थियो।  दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

कमेन्ट लोड गर्नुस