सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एसपी अधिकारीको काज सरुवा, राठौर आउने

२०७८ चैत्र ३०, १०:२८ खबर संवाददाता

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो। कैलालीमा प्रहरी प्रधान कार्यलाय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौर आउने भएका छन्।

कमेन्ट लोड गर्नुस