सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको धनगढी नगर कार्यसमिति कोषाध्यक्षमा भट्ट

२०७८ चैत्र २९, ०६:३२ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेस धनगढी नगर कार्यसमितिको कोषाध्यक्षमा युवा उद्यमी मञ्च धनगढीका अध्यक्ष इन्जिनियर रोशन भट्ट मनोनीत भएका छन्।

नेपाली काँग्रेस धनगढी नगर कार्यसमितिले भट्टलाई कोषाध्यक्षमा नियुक्त गरेको हो। लोकतान्त्रिक ईञ्जिनियर्स एशोसिसयनमा आबद्ध भट्ट राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र आरवी कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन्।

कमेन्ट लोड गर्नुस