सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

२०७८ चैत्र २०, १०:५५ रासस

खलङ्गा : ट्र्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सिंजा गाउँपालिकाको नराकोटमा ट्र्याक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस