सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस (सुची सहित)

२०७८ चैत्र १७, ०६:२० खबर संवाददाता

काठमाडौंः न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशको सरुवा गर्न सिफारिस गरेको छ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बुधबार बसेको परिषद बैठकले यो सिफारिस गरेको हो। 

परिषद्को यो सिफारिस कामु प्रधानन्यायाधीश कार्कीले कार्यान्वयन गरेपछि लागु हुनेछ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोस्

कमेन्ट लोड गर्नुस