दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिले आज पहिलो बैठक गर्ने
२०७८ चैत्र १४, ०५:५०
सोल : दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक-योलले सोमबार पहिलो बैठक बोलाएका छन्।
राष्ट्रपति कार्यालय ब्लु हाउसमा हुने बैठकमा उनले मुख्य पदाधिकारीहरूलाई बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनले ४८.५६ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्। -एएनआई
कमेन्ट लोड गर्नुस