सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र १३, ०६:५८ खबर संवाददाता

सिरहाः श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका ४ बस्ने ४४ वर्षीय दिलिप कुमार साह रहेका छन्।

सशस्त्र प्रहरीले उनको साथबाट स्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका उनलाई प्रहरीको जिम्मा लगाइएको छ।
 

कमेन्ट लोड गर्नुस