सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ दिल्लीमा आतंकवादी हमला गर्ने धम्की, सुरक्षा सतर्कता उच्च

२०७८ चैत्र ९, ११:१७ खबर संवाददाता

काठमाडौं: भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी हमला गर्ने धम्की प्राप्त भएको छ। तहरीक–ए–तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरिएको छ। तालिबानको इन्डिया सेलले ई–मेलमार्फत विष्फोट गर्ने चेतावनी दिएको हो। 

ई–मेलमा दिल्लीमा विष्फोट गराउने कुरा गरिएको छ। योसँगै दिल्लीमा आतंकवादी खतरा देखिएको छ। 

कमेन्ट लोड गर्नुस