युक्रेनको कीभमा बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु
२०७८ चैत्र ७, ०८:३४
कीभ: युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन्।
पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको रेट्रोभिलू सपिङ मलको अगाडि छवटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू मेत ध्वस्त पारेको थियो।
कमेन्ट लोड गर्नुस