सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि

२०७८ चैत्र ३, ०४:५८ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ। शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने बताइएको छ। 

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस