सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा शालिक पुनःनिर्माणका लागि सहयोग

२०७८ चैत्र ३, ०२:३५ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनःनिर्माण गर्न आर्थिक सहयोग गरिएको छ।

पीजी वाटर इन्डष्ट्रीजका प्रमुख गादावरी १ का राजबहादुर खड्काले आर्थिक सहयोग गरेका हुन्। उनले शालिक पुनःनिर्माण समितिलाई १० हजार सहयोग गरेका छन्।

कमेन्ट लोड गर्नुस