सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा खसेको ढुंगा लागेर एक जनाको मृत्यु

२०७८ चैत्र ३, १०:३५ खबर संवाददाता

बैतडी: बैतडीमा खसेको  ढुंगा लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–१ झलेका अन्दाजी ३७ वर्षीय गणेश बोहराको मृत्यु भएको हो। 

काठ चिरानीका लागि जंगलमा गएका बेला माथिबाट खसेको ढुंगा लागेर बोहराको बुधबार दिउँसो मृत्यु भएको स्थानीय सन्तोष रानाले बताए। 

कमेन्ट लोड गर्नुस