सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अनुमति बिना प्याराग्लाइडिङ गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

२०७८ चैत्र १, ०५:४७ खबर संवाददाता

बैतडी: बैतडीमा अनुमतिबिना  प्याराग्लाइडिङ गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार अनुमति बगेर प्याराग्लाइडिङ गर्ने अष्ट्रियाका फिलिप जेनलेसलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। 

अनुमति बिना प्याराग्लाइडिङ गर्न नपाइने भएकाले उनलाई आवश्यक कारवाहीका लागि नागरिक मंगलबार उडड्यन कार्यालय धनगढी पठाइएको भारतीले बताए। 

कमेन्ट लोड गर्नुस