सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारीचालक लाइसेन्सको आवेदन बन्द हुँदै

२०७८ फाल्गुन ३०, ०६:१९ खबर संवाददाता

काठमाडौं: सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुने भएको छ। सोमबार  यातायात व्यवस्था विभागले एक सूचना जारी गरि चैत १ गतेदेखि आवेदन बन्द हुने जनाएको हो। 

हालसम्म परेका अनलाइन आवेदनलाई कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले नयाँ आवेदन तत्कालका लागि बन्द गरेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस